2002-09-23 - incident - Rolpa district २०५९-०६-०७ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-07376 अभिलेखालय सि. नं.: NCA-07376

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.4715
  • अ. नं.33
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:जैमाकसला
  • वार्ड नं.:4
  • टोलको नाम:पोवाङ
  • पीडित विवरण
  • पीडितको नाम:कुमारबहादुर कार्की
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:18
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:ध्याङसुकाठोर
  • वार्ड नं.:7
  • टोल:माने
  • अस्थायी ठेगाना:
  • जिल्ला:दोलखा
  • गाविस:ध्याङसुकाठोर
  • वार्ड नं.:7
  • टोल:माने
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री नयाँ गोरखनाथ गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनगेन्द्रबहादुर कार्की
  • आमाको नाम:भक्तकुमारी कार्की
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुर्गाकुमारी कार्की
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-07
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:जैमाकसला
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • चरङगेखोला, दोलखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ध्याङसुकाठोर गाविस-७ निवासी शाही नेपाली सेनामा कार्यरत २३ वर्षीय कुमारबहादुर कार्कीको रोल्पा जिल्लाको जैमाकसला गाविस-४ पोवाङमा माओवादीसँग भिडन्त हुँदा मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री