2002-09-21 - incident - Chitwan district २०५९-०६-०५ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-07328 अभिलेखालय सि. नं.: NCA-07328

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8254
  • अ. नं.105
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:शुक्रनगर
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:राजु अधिकारी
  • जन्म मिति:
  • साल:2034
  • महिना:07
  • गते:26
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:मेघौली
  • वार्ड नं.:7
  • टोल:मगनी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अधिकारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:इलाका सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी
  • बाबुको नामतुलसी प्रसाद अधिकारी
  • आमाको नाम:लक्ष्मिदेवी अधिकारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-05
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:शुक्रनगर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मेघौली गाविस-७ मगनीका २४ वर्षीय राजु अधिकारीलाई ०५८ चैत १४ गते जगतपुर गाविस-३ दराईगाउँबाट संयुक्त सुरक्षाको सैनिकहरुले पक्राउ गरि कसरास्थित सैनिक व्यारेकमा राखेकोमा ०५९ असोज ५ गते विहान उज्यालो नहुदै पटिहानी गाविस-८ ब्रम्हपुरी र गंगानगरको बिचमाल्याई सोही व्यारेकका सेनाले गोली हानी हत्या गरे। व्यारेक भित्रै हत्या गरिएको एनेकपा माओवादीको भनाई रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री