2002-09-21 - incident - Banke district २०५९-०६-०५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-07324 अभिलेखालय सि. नं.: NCA-07324

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.322
  • अ. नं.116
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • टोलको नाम:भण्डारीया
  • पीडित विवरण
  • पीडितको नाम:त्रिवेणीप्रसाद वानिया
  • जन्म मिति:
  • साल:2012
  • महिना:01
  • गते:01
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • टोल:भण्डरीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वनिया
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराम खेलावन वनिया
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सावित्री वनिया
  • छोराको संख्या:4
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-05
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:वागेश्वरी
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-06-06
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वागेश्वरी गाविस ९ बाँके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागेश्वरी गाविस-९ का ४७ वर्षीय त्रिवेणीप्रसाद वनिया घरमा सुतेको अवस्थामा ०५९ असोज ५ गते साँझ ८ बजे दुईजना माओवादी कार्यकर्ता घरमा आई सुराकीको आरोपमा नाम सोधी अपहरण गरे। घरदेखि करिव ५० मिटर उत्तरमा पुर्याई माओवादीले उनलाई गोली हानी हत्या गरे। सो दिन ४०।५० जना ड्रेससहित आएका माओवादीले गाँउ घेरा हालेका थिए। माओवादी कार्यकर्ताले उनका छोरा राजकुमार बनियालाई पनि सो दिन कुटपिट गरे। सो दिन सोही ठाँउका शाहिद अलि खाँलाको पनि माओवादीले हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री