2002-09-19 - incident - Syangja district २०५९-०६-०३ - घटना - स्याङ्गजा जिल्ला

Archive ref no: NCA-07308 अभिलेखालय सि. नं.: NCA-07308

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9392
  • अ. नं.12
  • घटना भएको जिल्ला:स्याङजा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:माओवादी वि कम्पनी
  • पीडित विवरण
  • पीडितको नाम:ओमबहादुर विश्वकर्मा
  • जन्म मिति:
  • साल:2035
  • महिना:08
  • गते:25
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:हिमगंगा
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:हिमगंगा
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमुक्तिसेना
  • बाबुको नामजमान विश्वकर्मा
  • आमाको नाम:ज्योती विश्वकर्मा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:स्याङजा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइहिमगंगा गाविस-७ का ओमबहादुर विश्वकर्मालाई ०५९ असोज ३ गते बाट माओवादी कै क्याम्पबाट बेपत्ता पारिए। कामको सिलसिलामा काठाण्डौं हिँडेका विश्वकर्मा काठमाण्डौबाट पश्चिम नेपाल पुगेका थिए। त्यहाँ स्याङजाको वि. कम्पनीमा कार्यरत विश्वकर्माले अन्तिम पटक माओवादी व्यारेकबाट पत्र पठाएका थिए। त्यसपछि उनी परिवारको सम्पर्कमा आएका छैनन्। त्यसपछि माओवादीले उनको अवस्था सार्वजनिक गर्न सकेका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री