2002-09-19 - incident - Sindhupalchok district २०५९-०६-०३ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-07305 अभिलेखालय सि. नं.: NCA-07305

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7322
  • अ. नं.140
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:वतासे
  • वार्ड नं.:4
  • टोलको नाम:रानीटार
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुप्रसाद पराजुली
  • जन्म मिति:
  • साल:2025
  • महिना:05
  • गते:19
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:वतासे
  • वार्ड नं.:3
  • टोल:देवीडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:वतासे
  • वार्ड नं.:3
  • टोल:देवीडाडा
  • लिङ्ग:पुरुष
  • थर:पराजुली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादीले गठन गरेको गाउँ जनसरकारको वडा प्रमुख
  • बाबुको नामदुर्गाप्रसाद पराजुली
  • आमाको नाम:लक्ष्मी पराजुली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:छलिमाया पराजुली
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-03
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:वतासे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जलबीरे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बतासे गाविस-३ का ३४ वर्षीय विष्णुप्रसाद पराजुलीलाई ०५९ असोज ३ गते विहान चौताराबाट गएका सेनाले घरमा बसिरहेको बेला माओवादीको आरोपमा घरबाट केही तल रानीटारमा पुर्‍याई गोली हानी हत्या गरे। पीडित माओवादीद्वारा गठित गाउँ जनसरकारको वडा प्रमुख थिए। पीडितको घटनास्थल नजिक जलविरे खोलामा सोहिदिन आफन्तले सदगत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री