2002-09-19 - incident - Saptari district २०५९-०६-०३ - घटना - सप्तरी जिल्ला
Archive ref no: NCA-07304 अभिलेखालय सि. नं.: NCA-07304
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9565
- अ. नं.72
- घटना भएको जिल्ला:सप्तरी
- गाविस:भारदह
- वार्ड नं.:9
- टोलको नाम:भलुवा
- पीडित विवरण
- पीडितको नाम:विनोद यादव
- जन्म मिति:
- साल:2035
- महिना:00
- गते:00
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:मलेकपुर
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:मलेकपुर
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, जनमुक्ति सेना
- बाबुको नामदशन यादव
- आमाको नाम:इन्द्रबति यादव
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-03
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सप्तरी
- गाविस:भारदह
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मलेकपुर गाविस-५ निवासी तत्कालीन नेकपा मओवादीका तीन नम्बर एरीया कमण्डर २४ वर्षीय विनोद यादवलाई ०५९ असोज ३ गते सुरक्षाकर्मीले बोदे बरसाईन इलाकाबाट पक्राउ गरी भारदह गाविस-९ भलुवामा लगि गोली हानी हत्या गर्यो। यादवको शव परिवारलाई समेत बुझ्न नदिई प्रहरीले कोशी किनारामा गाडि दियो।