2002-09-19 - incident - Dhading district २०५९-०६-०३ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-07298 अभिलेखालय सि. नं.: NCA-07298
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.10638
- अ. नं.103
- घटना भएको जिल्ला:धादिङ
- गाविस:गुम्दी
- वार्ड नं.:7
- टोलको नाम:रिङ्तेजङ्गल
- पीडित विवरण
- पीडितको नाम:जयराम श्रेष्ठ
- जन्म मिति:
- साल:2012
- महिना:09
- गते:07
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:त्रिपुरेश्वर
- वार्ड नं.:1
- टोल:सुकौरा
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:त्रिपुरेश्वर
- वार्ड नं.:1
- टोल:सुकौरा
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाले जिल्ला कमिटी सदस्य
- बाबुको नामनन्दप्रसाद श्रेष्ठ
- आमाको नाम:चिनीमाया श्रेष्ठ
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बाटुली श्रेष्ठ र ठूलीकान्छ श्रेष्ठ
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:सरकारी जागीर
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-06-03
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:त्रिपुरेश्वर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- त्रिपुरेश्वर-१ आँखुखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिपुरेश्वर-१ गाविसमा बसोबास गर्ने ४७ वर्षीय जयराम श्रेष्ठलाई २०५९ असोज ३ गते माओवादीले सुराकीको आरोपमा हत्या गरेका थिए।