2002-09-17 - incident - Siraha district २०५९-०६-०१ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-07282 अभिलेखालय सि. नं.: NCA-07282

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5899
  • अ. नं.51
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:ब्रह्मानगोर्छारी
  • वार्ड नं.:4
  • टोलको नाम:माधोपुर
  • पीडित विवरण
  • पीडितको नाम:जलेश्वर राम
  • जन्म मिति:
  • साल:2027
  • महिना:05
  • गते:17
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:भवानीपुर कालाबञ्जार
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:भवानीपुर कालाबञ्जार
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चमार
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिचन मोची
  • आमाको नाम:बताउन नसकेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिलियादेवि
  • छोराको संख्या:3
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या8
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:मज्दुरी
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:ब्रह्मानगोर्छारी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लाहान अस्पताल
  • मिति:2059-06-02
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वलान नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भवानीपुर कालावञ्जर गाविस - ७ स्थित माधोपुर टोलका ३२ वर्षीय जलेश्वर रामलाई २०५९ असोज १ गते राती माओवादी कार्यकर्ताहरुको एक समूहले घरैबाट अपहरण गरेको केही समयपछि ब्रम्हान गोर्छारी गाविस - ४ स्थित चौरमा पुर्याइ गोली हानी हत्या गरे। लासको २०५९ असोज २ गते लहान अस्पतालमा पोस्टमार्टम गरी बलान नदीमा सदगत् गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री