2002-09-17 - incident - Chitwan district २०५९-०६-०१ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-07276 अभिलेखालय सि. नं.: NCA-07276

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8345
  • अ. नं.114
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:गीतानगर
  • वार्ड नं.:2
  • टोलको नाम:चम्पानगर
  • पीडित विवरण
  • पीडितको नाम:धनप्रसाद गुरुङ
  • जन्म मिति:
  • साल:2010
  • महिना:00
  • गते:00
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:पटिहानी
  • वार्ड नं.:8
  • टोल:गंगानगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी
  • बाबुको नाममैते गुरुङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गंगादेवी गुरुङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-01
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:गीतानगर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पटिहानी गाविस-८ गंगानगर सालसरी सुकुम्बासी बस्तिका ४९ वर्षीय धनप्रसाद गुरुङलाई ०५९ असोज १ गते विहान सातबजे सेनाले गीतानगर गाविस-२ चम्पानगर स्थित एक होटलमा चिया पिइरहेको बेला सेना आएको देखि भाग्दै गर्दा १० मिटर जति परबाट हानेको गोली कन्चट लागी मृत्यु भयो। पीडित एनेकपा माओवादीका इलाका कमिटी सदस्य तथा पटिहानी गाविसको गाउँ जनसरकार प्रमुख समेत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री