2002-09-17 - incident - Bardiya district २०५९-०६-०१ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-07275 अभिलेखालय सि. नं.: NCA-07275

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1418
  • अ. नं.49
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:3
  • टोलको नाम:बेलवागाउ
  • पीडित विवरण
  • पीडितको नाम:हंसराज थारु
  • जन्म मिति:
  • साल:2027
  • महिना:01
  • गते:01
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:3
  • टोल:बेलवागाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममुन्नालाल थारु
  • आमाको नाम:हसन दैया थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ती थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-06-01
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:बेलवा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2059-06-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बेलवा १ अंधरिया खोलामा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया वेलवा गाविस-३ वेलवा गाउँका ३२ वर्पिय हंसराज थारुलाई २०५९ भदौ ३१ गते राती ९ बजे घरमा सुतिरहेको अवस्थामा उठाएर आगनमा ल्याई २५ जना जतिको माओवादी समूहले धारिलो काठमा खुटटा हाँत राख्न लगाई माथिबाट लाठीले प्रहार गरी तथा शरीरको अन्य भागमा पनि प्रहार गरी गम्भिर घाइते बनाए। उनलाई नेपालगंज उपचार गराउन लैजाने क्रममा २०५९ असोज १ गते बाटोमा नै मृत्यु भयो। उनको भेरी अञ्चल अस्पताल नेपालगंजमा पोष्टमार्टम भयो। डरत्रासको कारण पीडकको पहिचान हुन नसकेको भन्दै कतै उजुरी दिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री