2002-09-16 - incident - Sindhupalchok district २०५९-०५-३१ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-07272 अभिलेखालय सि. नं.: NCA-07272

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.11130
  • अ. नं.156
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:चौतारा
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:हेमनाथ थपलिया
  • जन्म मिति:
  • साल:2029
  • महिना:01
  • गते:29
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सलाङ
  • वार्ड नं.:8
  • टोल:बुङचुङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सलाङ
  • वार्ड नं.:8
  • टोल:बुङचुङ
  • लिङ्ग:पुरुष
  • थर:थपलिया
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतोयानाथ थपलिया
  • आमाको नाम:खेमकुमारी थपलिया
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:राममाँया थपलिया र ललिता थपलिया
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:चौतारा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धादिङबेसी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सलाङ गाविस-८ का हेमनाथ थपलियाको ०५९ भदौ २१ गते नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो। गस्तिमा गएको वेला जमिनभित्र माओवादीले राखेको प्रेसरकुकर वम विस्फोट भएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री