2002-09-16 - incident - Kathmandu district २०५९-०५-३१ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-07267 अभिलेखालय सि. नं.: NCA-07267

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1120
  • अ. नं.50
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:7
  • टोलको नाम:चावहिल
  • पीडित विवरण
  • पीडितको नाम:सविन श्रेष्ठ
  • जन्म मिति:
  • साल:2029
  • महिना:04
  • गते:05
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:मध्यपुर ठिमी नपा
  • वार्ड नं.:13
  • टोल:लाछी
  • अस्थायी ठेगाना:
  • जिल्ला:भक्तपुर
  • गाविस:मध्यपुर ठिमी नपा
  • वार्ड नं.:13
  • टोल:लाछी
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेवा राष्ट्रिय मुक्ति मोर्चा, मध्यपुर ठिमी इकाइ सदस्य
  • बाबुको नामप्रेमकृष्ण श्रेष्ठ
  • आमाको नाम:रामकेशरी श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कृष्ण शोभा श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेकपा माओवादीबाट
  • कति रकम बराबर (रु.)3000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):२०५९ भदौ महिनामा पर्ने गोकर्ण औंसिको अघिल्लोदिन बेलुका ७ बजे कामनपा-७ चावहिलमा रहेको सविन श्रेष्ठलाई किराना पसलमा सकेट बम,खुकुरी,चक्कु राखेको आरोपमा सादा पोशाकमा आएका सेनाले गिरफ्तार गरेको थियो। यसै क्रममा भाग्न खोज्दा सेनाले गोली हानी हत्या गरेको सेनाले संचारमाध्यमबाट जानकारी बाहिर ल्याएको थियो। मृतको निधार र छातिमा गोली लागेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री