2002-09-16 - incident - Chitwan district २०५९-०५-३१ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-07266 अभिलेखालय सि. नं.: NCA-07266

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9259
  • अ. नं.13
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:गीतानगर
  • वार्ड नं.:3
  • टोलको नाम:चम्पानगर
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर विक
  • जन्म मिति:
  • साल:2034
  • महिना:00
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:पटिहानी
  • वार्ड नं.:8
  • टोल:गंगानगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विस्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक छोरा स्कुल जान्छन एक जादैनन।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-31
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:गीतानगर
  • वार्ड नं.:3
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइपटिहानी गाविस-८ गंगानगरका कृष्णवहादुर विकलाई ०५९ भदौ ३१ गते गीतानगर गाविस-३ चम्पानगरबाट सेनाले बेपत्ता पारे। उनलाई सोही ठाउको एक होटलमा चिया पिइरहेको बेला सेनाले पिछा गर्दै लखेटेकोमा हालसम्म बेपत्ता रहेको छोरी शुशिला विकले बताइन। उनीसंगै रहेको धनप्रसाद गुरुङलाई होटलबाट भाग्दै गर्दा सेनाले गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री