2002-09-15 - incident - Kapilvastu district २०५९-०५-३० - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-07259 अभिलेखालय सि. नं.: NCA-07259

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1988
  • अ. नं.184
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:7
  • टोलको नाम:खानखजानी
  • पीडित विवरण
  • पीडितको नाम:गोरखनाथ कलवार
  • जन्म मिति:
  • साल:2014
  • महिना:04
  • गते:24
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:7
  • टोल:खानखजानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कलवार
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस
  • बाबुको नाममोतिलाल कलवार
  • आमाको नाम:कमलापति कलवार
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फागुना कलवार
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत बढनी
  • मिति 2059-05-30
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल सम्म भारतमै रहेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-30
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2059-05-31
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • चङहा नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खुरुहुरया गाविस-७ निवासी ४५ वर्षीय गोरखनाथ कलवारलाई ०५९ भदौ ३० गते साँझ ७ बजेको समयमा सयौको संख्यामा गएका माओवादीको समूहले घरमा बसि रहेको अवस्थामा घरबाट जवरजस्ती लगी घर अगाडि सडकमा धारिलो खुकुरी प्रहार गरी हत्या गरेको थियो। घरका परिवारलाई कुटपिट गरी घरमा वम विस्फोटन गरी लुटपाट समेत गरेका थिए। उनी नेपाली काङ्ग्रेसको तर्फबाट पूर्व गाविस अध्यक्ष रहेकोले उनीहरुले हत्या गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री