2002-09-14 - incident - Nawalparasi district २०५९-०५-२९ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-07247 अभिलेखालय सि. नं.: NCA-07247

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4889
  • अ. नं.4
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:शिवमन्दिर
  • वार्ड नं.:8
  • टोलको नाम:कोइला पानी
  • पीडित विवरण
  • पीडितको नाम:दीर्घबहादुर टण्डन
  • जन्म मिति:
  • साल:1999
  • महिना:01
  • गते:00
  • उमेर:60
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:शिवमन्दिर
  • वार्ड नं.:8
  • टोल:कोइलापानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:टण्डन
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसिद्बबहादुर टण्डन
  • आमाको नाम:पदमकुमारी टण्डन
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रकुमारी टण्डन
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बायाँहात कुइनाबाट चुडिएको
  • उपचार गराएको अस्पतालको नाम
  • बी एण्ड बी हस्पिटल काठमाडौ
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • बेलाबेलामा शरीरमा निल छाप आउने हुदाँ प्रत्येक महिना चेक गर्न जानुपर्ने
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-29
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:शिवमन्दिर
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवमन्दिर गाविस-८ कोइलापानी निवासी दिर्घबहादुर टण्डनको ०५९ भदौ २९ गते एक स्थानीय हरिलाल राईले जग्गा विवादमा परेकोले माओवादीमा उजुरी दिएको कारण माओवादी कार्यकर्ताले अपहरण गरी दुवै हातखुट्टाका जोर्नीमा घनले थिचि हड्डी फुटाएकोले दुवै खुट्टाले राम्रोसगँ काम गर्न नसक्ने अवस्थामा छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री