2002-09-14 - incident - Mahottari district २०५९-०५-२९ - घटना - महोत्तरी जिल्ला
Archive ref no: NCA-07245 अभिलेखालय सि. नं.: NCA-07245
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.4514
- अ. नं.44
- घटना भएको जिल्ला:महोत्तरी
- गाविस:गौशाला
- वार्ड नं.:2
- टोलको नाम:वजार
- पीडित विवरण
- पीडितको नाम:एकवालीराय यादव
- जन्म मिति:
- साल:2009
- महिना:00
- गते:00
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:गौशाला
- वार्ड नं.:3
- टोल:पुर्वारी
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:गौशाला
- वार्ड नं.:3
- टोल:पुर्वारी
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामऔतार यादव
- आमाको नाम:संयोगिया देवी यादव
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:समुन्द्रिदेवी यादव
- छोराको संख्या:3
- छोरीको संख्या:5
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-29
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:महोत्तरी
- गाविस:गौशाला
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:गैशाला प्रा. स्वास्थ्य केन्द्र
- मिति:2059-05-30
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खैरवन्नी गाविस-३ गुलरिया टोल निवासी ५० वर्षीय एकवाली राय यादवको ०५९ भदौ २९ गते गौशाला हाट गर्न जाँदा बैंक लुटन आएका माओवादीले सकेट वम विस्फोटन गाराउँदा मृत्यु भयो।