2002-09-14 - incident - Kalikot district २०५९-०५-२९ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-07241 अभिलेखालय सि. नं.: NCA-07241
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7900
- अ. नं.278
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:9
- टोलको नाम:ताडी
- पीडित विवरण
- पीडितको नाम:सर्पसिंह शाही
- जन्म मिति:
- साल:2018
- महिना:04
- गते:05
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:दाहाफटगाउँ
- वार्ड नं.:5
- टोल:डाँडावाडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नाम
- आमाको नाम:डिल्ली शाही
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कैली शाही
- छोराको संख्या:1
- छोरीको संख्या:7
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-29
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:मान्माखाडाचक्र
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाहा गाविस ५ निवासी माओवादी कार्यकर्ता ४१ वर्षीय सर्पसिंह शाहीले माओवादी भइ विभिन्न हत्याका घटनामा संलग्न भएको आरोपमा जिल्ला सदरमुकाम मान्मबाट आएको गस्ती टोलिले गिरफ्तार गरी मान्म गाविसस्थित ताडीडाँडामा ०५९ भदौ २९ गते गोली हानी हत्या गरे।