2002-09-14 - incident - Kailali district २०५९-०५-२९ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-07240 अभिलेखालय सि. नं.: NCA-07240
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.7853
- अ. नं.49
- घटना भएको जिल्ला:कैलाली
- गाविस:बलिया
- वार्ड नं.:3
- टोलको नाम:भल्का
- पीडित विवरण
- पीडितको नाम:गोपीराम बजगाई
- जन्म मिति:
- साल:2029
- महिना:07
- गते:29
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:प्रतापपुर
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बजगाई
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्गेस
- बाबुको नामविजयराम बजगाई जैशी
- आमाको नाम:कुन्ता बजगाई
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:राजु बजगाई हाल अर्का बिवाहा गरेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- नेपालगन्ज भान्सारमा
- मिति 2059-05-29
- पुनस्थापित भएको भए मिति2064-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- बलिया गािवस - ५ मा बस्दै आएका
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:बलिया
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सेती अञ्चल अस्पताल
- मिति:2059-05-29
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मोहना घाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्रतापपुर गाविस-७ का ३० वर्षीय गोपीराम बजगाईं २०५९ भदौ २९ गते माओवादीले बलिया गाविस-३ बट आफ्नो घरतर्फ आइरहेको अवस्थामा बलिया गाविस-३ मा कन्चटमा गोली हानी हत्या गरे।