2002-09-14 - incident - Dhankuta district २०५९-०५-२९ - घटना - धनकुटा जिल्ला
Archive ref no: NCA-07236 अभिलेखालय सि. नं.: NCA-07236
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1649
- अ. नं.1
- घटना भएको जिल्ला:धनकुटा
- गाविस:आँखिसल्ला
- वार्ड नं.:4
- टोलको नाम:भंज्याङ
- पीडित विवरण
- पीडितको नाम:नगेन्द्र राई
- जन्म मिति:
- साल:2008
- महिना:11
- गते:14
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:धनकुटा
- गाविस:आँखिसल्ला
- वार्ड नं.:4
- टोल:भन्ज्याज्ङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगंगा प्रसाद राई
- आमाको नाम:लाछि माया राई
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मायास्वरी राई
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-29
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:धनकुटा
- गाविस:आँखिसल्ला
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आखिसल्ला गाविस - ४ निवासी ५० वर्षीय नगेन्द्र राईलाई २०५९ भदौ २९ गते घर नजिकै गोठमा राति ब्याउन लागेको गाई रुँघेर बसेको अवस्थामा हीलेस्थित २ नं बाहिनी अड्डाबाट गस्तीमा गएका संयुक्त सुरक्षाफौजले माओवादीको आशंकामा गोली हानी हत्या गरे। लासको पोष्टमार्टम भएन।