2002-09-14 - incident - Achham district २०५९-०५-२९ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-07229 अभिलेखालय सि. नं.: NCA-07229

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:११७
  • पीडितको नाम र थर:माहेनसिंह भुल
  • ठेगाना:अछाम जिल्ला जनज्याेति प्रावि, जयगढ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:अछाम जिल्ला जनज्योतिप्रावि, जयगढका प्रधानाध्यापक मोहनसिंह भुललाई मिति २०५९/५/२९ गते माओवादीको आरोपमा सुरक्षाकर्मीले पक्राउ गरी कलैाश खोलामा नरि्ममतापूर्वक मारेकाले परिवारलाई आवश्यक क्षतिपूर्ति दलिाइदनि आयोगमा प्राप्त उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषीलाई कारबाही गरीपीडित परिवारलाई रु. २,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने २०६३/३/६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. नेपालगन्ज ६६२ संरक्षण ५५ मिति २०६३/४/७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको च.नं. ३४ मिति २०६३/४/११ मा आयोगको निर्णय कार्यान्वयनको लागि सम्बन्धित निकायमा पत्राचार गरिएको बोधार्थ पत्र, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री