2002-09-13 - incident - Siraha district २०५९-०५-२८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-07227 अभिलेखालय सि. नं.: NCA-07227

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.10225
  • अ. नं.85
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:राघोपुर
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कर्ण बहादुर केप्हाकी मगर
  • जन्म मिति:
  • साल:2028
  • महिना:03
  • गते:12
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:तावाश्री
  • वार्ड नं.:9
  • टोल:तावाश्री
  • अस्थायी ठेगाना:
  • जिल्ला:उदयपुर
  • गाविस:त्रियुगा नपा
  • वार्ड नं.:2
  • टोल:संगमटोल
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइ.प्र.कार्यलय प्रहरी सिराहा
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविरबहादुर केप्हाकी मगर
  • आमाको नाम:दुर्गामाया केप्हाकी मगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विना थापा मगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:विना थापा महीला विकास कार्यालय सिन्दुलीमा काम गर्दै
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राज्य,सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-28
  • समय:00:00:05 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:राघोपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिराहा
  • मिति:2059-05-29
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तावाश्री गाविस-९ निवासी जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी हवल्दार ३१ वर्षीय कर्णबहादुर केप्हाकी मगरको २०५९ भदौ २८ गते माओवादीले थापेको विद्युतिय धरापमा परी सिरहाको राधापुर गाविस-४ मा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री