2002-09-13 - incident - Siraha district २०५९-०५-२८ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-07226 अभिलेखालय सि. नं.: NCA-07226
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.351
- अ. नं.6
- घटना भएको जिल्ला:सिराहा
- गाविस:राघोपुर
- वार्ड नं.:4
- टोलको नाम:महेशपुर बतार
- पीडित विवरण
- पीडितको नाम:कृष्णराज न्यौपाने
- जन्म मिति:
- साल:2034
- महिना:05
- गते:04
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:दुवाकोट
- वार्ड नं.:4
- टोल:न्यौपाने गाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:दुवाकोट
- वार्ड नं.:4
- टोल:न्यौपाने गाउँ
- लिङ्ग:पुरुष
- थर:न्यौपाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय सिरहाको ईप्रका महेशपुर बतारमा कार्यरत
- पद:असई
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदामोदर न्यौपाने
- आमाको नाम:गोमा न्यौपाने
- शैक्षिक स्तर:स्नातकोत्तर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:राघोपुर
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सिरहा जिल्ला अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुवाकोट गाविस-४ न्यौपानेगाउँ घर भई इप्रका सिराहामा कार्यरत असई २५ वर्षीय कृष्णराज न्यौपानेको ०५९ भदौ २८ गते सिराहा जिल्लाको राधापुर गाविस-४ मा गस्ती गरेर जीपमा फर्कीदा माओवादीले सडकमा राखेको विद्युतीय धरापमा परि मृत्यु भयो।