2002-09-13 - incident - Ramechhap district २०५९-०५-२८ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07219 अभिलेखालय सि. नं.: NCA-07219

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9106
  • अ. नं.56
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:5
  • टोलको नाम:माथिल्लो कटहरे
  • पीडित विवरण
  • पीडितको नाम:गोपाल सार्की
  • जन्म मिति:
  • साल:2022
  • महिना:05
  • गते:16
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:3
  • टोल:हरिवोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:3
  • टोल:हरिवोट
  • लिङ्ग:पुरुष
  • थर:सार्की
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामनरबहादुर सार्की
  • आमाको नाम:नरमाया सार्की
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला सार्की
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-28
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिल्पुङ गाविस-३ निवासी माओवादी कार्यकर्ता ३७ वर्षीय गोपाल सार्कीलाई ०५९ भदौ २८ गते सुरक्षाफौजले गोली हानी हत्या गरे। गस्तीमा गएको नारायण दल गुल्मको सैनिकको टोलीले सार्कीलाई गोली हानी हत्या गरेको थियो। उनी केही दिनअघि मात्र माओवादी पार्टीमा लागेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री