2002-09-12 - incident - Makwanpur district २०५९-०५-२७ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-07201 अभिलेखालय सि. नं.: NCA-07201

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5797
  • अ. नं.279
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:हर्नामाडी
  • वार्ड नं.:0
  • टोलको नाम:भोर्लेनीमा
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2030
  • महिना:01
  • गते:10
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:पन्द्रुङ
  • वार्ड नं.:6
  • टोल:लामागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, मकवानपुर
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरनबहादुर गुरुङ
  • आमाको नाम:विष्णुमाया गुरुङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामुकुमारी गुरुङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:हर्नामाडी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल मकवानपुर
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोरखा पन्द्रुङ गाविस-६ लामागाउँ निवासी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी हवल्दार २९ वर्षीय लोकबहादुर गुरुङको मकवानपुर जिल्लाको हटिया गाविसको भोर्लेनीमा ०५९ भदौ २७ गते माओवादीले थापेको विधुतीय धरापमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री