2002-09-10 - incident - Kailali district २०५९-०५-२५ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-07171 अभिलेखालय सि. नं.: NCA-07171

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6162
  • अ. नं.16
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:पथरिया
  • वार्ड नं.:2
  • टोलको नाम:अमौरा
  • पीडित विवरण
  • पीडितको नाम:सुकराम डंगौरा
  • जन्म मिति:
  • साल:2040
  • महिना:00
  • गते:00
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:पथरिया
  • वार्ड नं.:2
  • टोल:अमौरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:पथरिया
  • वार्ड नं.:2
  • टोल:अमौरा
  • लिङ्ग:पुरुष
  • थर:डगौरा
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुनसा डगौरा
  • आमाको नाम:गीतलीदेवी डगौरा थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दोस्रो विवाह गरी अन्तै गएकी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:पथरिया
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाउँमै फटाहाहरुले शसस्त्र पुलिसहरुलाई बोलाइ माओवादीको आरोपमा पुलिसहरुले घरमै हत्या गरेको। सुकराम डगौराका पत्नी सितादेवी चौधरीले सशस्त्र प्रहरीले कुटपिटका साथै बलत्कार समेत गरेको पिडीत परिवारले बताएका लम्की लाल रत्न अस्पताल लम्कीमा उपचार भयो प्रहरीले तिलडी मडरुरी साइकल समेत लुटेर लगेको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री