2002-09-10 - incident - Banke district २०५९-०५-२५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-07163 अभिलेखालय सि. नं.: NCA-07163

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.588
  • अ. नं.248
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • टोलको नाम:नउलापुर
  • पीडित विवरण
  • पीडितको नाम:पार्वती थापा क्षेत्री
  • जन्म मिति:
  • साल:2028
  • महिना:05
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:2
  • टोल:मदनचोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:क्षेत्री
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदरिमान रोकाय
  • आमाको नाम:काली रोकाय
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:स्व दलबहादुर क्षेत्री
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-25
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-२ मदनचोक निवासी ३१ वर्षीया पार्वती थापा क्षेत्रीलाई माओवादीको आरोपमा नौवस्ता गाविस-८ नउलापुरस्थित घरमा सुतिरहेको अवस्थामा ०५९ भदौ २५ गते राति ८.३० बजे भीमकाली गुल्म चिसापानीका क्याप्टेन रमेश स्वारको नेतृत्वमा आएका सुरक्षाकर्मीले घर भित्र गोली हानी हत्या गरे। आर्मीले घरको झ्यालबाट भित्र सुतेकी थापालाई गोली हानेका थिए। सो दिन आर्मीको गोली लागी उनका पति दलबहादुर थापाको पनि मृत्यु भएको थियो भने उनकी छोरी दीपा थापा घाइते भएकी थिइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री