2002-09-09 - incident - Ramechhap district २०५९-०५-२४ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-07151 अभिलेखालय सि. नं.: NCA-07151

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9211
  • अ. नं.73
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:पदमबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2022
  • महिना:08
  • गते:15
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:1
  • टोल:ढुङगेघर
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:1
  • टोल:ढुङगेघर
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:लक्ष्मीमाया तामाङ
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनमाया तामाङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-24
  • समय:09:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:सैपु
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सैपु गाविस- १ का पदमबहादुर तामाङलाई ०५९ भदौ २४ गते विहन ९ बजेको समयमा आफ्नै घरमा खाना खाँदै गर्दा नै नेपाली सेनाको टोली गस्तीमा आएको देखी डरले घरबाट भाग्ने क्रममा यो माओवादी हो भनी गोली हानी हत्या गरे। एक जना छोरीलाई एक संस्थाले पढ्ने खर्च दिएको र एक जना छोरीलाई पढाई दिएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री