2002-09-09 - incident - Nawalparasi district २०५९-०५-२४ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-07148 अभिलेखालय सि. नं.: NCA-07148

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3275
  • अ. नं.120
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:रामनगर
  • वार्ड नं.:1
  • टोलको नाम:भुमही बजार
  • पीडित विवरण
  • पीडितको नाम:नित्यानन्द पोख्रेल
  • जन्म मिति:
  • साल:2016
  • महिना:04
  • गते:01
  • उमेर:43
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रामनगर
  • वार्ड नं.:1
  • टोल:भुमही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पोख्रेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेससँग आवद्ध
  • बाबुको नामशालीकराम पोख्रल
  • आमाको नाम:विष्णुकुमारी पोख्रेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रकला पोख्रेल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-24
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:रामनगर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
  • मिति:2059-05-24
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामनगर गाविस-१ निवासी ४३ वर्षीय नित्यानन्द पोख्रेललाई ०५९ भदौ २४ गते दश जनाको संख्यामा आएका माओवादी कार्यकर्ताले घर अगाडीको चौतारीमा बसेर पानी पिइरहेको अवस्थामा एक्कासी गोली हानी घाइते बनाएपछि भाग्दै गदै लतारेर हत्या गरेका थिए। घाइते अवस्थामा धारीलो हतियार प्रहार गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री