2002-09-09 - incident - Arghakhanchi district २०५९-०५-२४ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-07126 अभिलेखालय सि. नं.: NCA-07126
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5883
- अ. नं.12
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:हंसपुर
- वार्ड नं.:9
- टोलको नाम:रतनमारे
- पीडित विवरण
- पीडितको नाम:देमबहादुर घर्ती
- जन्म मिति:
- साल:1996
- महिना:01
- गते:22
- उमेर:63
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:हंसपुर
- वार्ड नं.:4
- टोल:म्यालपानी
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:हंसपुर
- वार्ड नं.:4
- टोल:म्यालपानी
- लिङ्ग:पुरुष
- थर:घर्ती
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादीद सर्मथक
- बाबुको नामबिष्णुबहादुर घर्ती
- आमाको नाम:रामेश्वरी घर्ती
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रावती घर्ती
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:हंसपुर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हशंपुर गाविस-४ म्यालपानी निवासी ६३ वर्षीय देमबहादुर घर्तीको सेना र माओवादीबीच २०५९ भदौ २४ गते भएको दोहोरो भिडन्तमा मृत्यु भयो। माओवादीले सन्धिखर्क आक्रमणपछि भाग्ने क्रममा सेना र माओवादीबीच भिडन्त हुदाँ उनको मृत्यु भएको थियो।