2002-09-08 - incident - Arghakhanchi district २०५९-०५-२३ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-07089 अभिलेखालय सि. नं.: NCA-07089

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.376
  • अ. नं.143
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:6
  • टोलको नाम:सन्धिखर्क
  • पीडित विवरण
  • पीडितको नाम:सुरेन्द्र विसी
  • जन्म मिति:
  • साल:2034
  • महिना:07
  • गते:01
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:13
  • टोल:भृकुटीनर
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:जमुनी
  • वार्ड नं.:9
  • टोल:शान्तिपुर
  • लिङ्ग:पुरुष
  • थर:वि सि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामचन्दननाथ गुल्म
  • पद:प्युठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनवीर वुढाक्षेत्री
  • आमाको नाम:कली बुढाक्षेत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शोभा वि सि
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-23
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र अस्पताल छाउनी
  • मिति:2059-05-25
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बर्दिया जमुनि गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा- १३ घरभई चन्दननाथ गुल्ममा कार्यरत २५ वर्षीय सुरेन्द्र विसी कामको सिलसिलामा श्री चन्दननाथ गुलममा कार्यरत रहेको अवस्थामा ०५९ भदौ २३ गते राती ११ बजेदेखि विहान ६ बजे सम्म गुल्ममा माओवादीसँगको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। हत्या भएपछि माओवादीले उनको शरीरमा मट्टीतेल खन्याई जलाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री