2002-09-08 - incident - Arghakhanchi district २०५९-०५-२३ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-07074 अभिलेखालय सि. नं.: NCA-07074

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.986
  • अ. नं.61
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:6
  • टोलको नाम:जिल्लाप्रहरी कार्यालय अर्घाखाँची
  • पीडित विवरण
  • पीडितको नाम:रामचन्द्र ढुङगाना
  • जन्म मिति:
  • साल:2017
  • महिना:12
  • गते:21
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:धिताल
  • वार्ड नं.:6
  • टोल:ज्याखाल्टे
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:धिताल
  • वार्ड नं.:6
  • टोल:ज्याखाल्टे
  • लिङ्ग:पुरुष
  • थर:ढुङगाना
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी सेनामुख अर्घाखाँची
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबृहस्पति ढुङगाना
  • आमाको नाम:धर्मी ढुङगाना
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मायादेवी ढुङगाना
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे०अस्पताल पोखरा
  • मिति:2059-05-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धिताल गाविस-६ निवासी सशस्त्र प्रहरी सेनामुख अर्घाखाँचीमा कार्यरत ४२ वर्षीय रामचन्द्र ढुङगानाको नेकपा माओवादीले २०५९ भदौ २३ गते अर्घाखाँचीको सन्धीखर्कमा गरेको आक्रमणमा परी मृत्यु भएको थियो। उनी प्रहरी सेवामा भर्ना भएको करीव १० वर्ष भएको थियो। घटनाको खबर पीडित परिवारले रेडियो नेपालबाट थाहा पाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री