2002-09-08 - incident - Arghakhanchi district २०५९-०५-२३ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-07072 अभिलेखालय सि. नं.: NCA-07072

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6475
  • अ. नं.90
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:6
  • टोलको नाम:सन्धिखर्क
  • पीडित विवरण
  • पीडितको नाम:केशवसिंह घर्ती मगर
  • जन्म मिति:
  • साल:2005
  • महिना:06
  • गते:25
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सितापुर
  • वार्ड नं.:5
  • टोल:बढाचउर
  • अस्थायी ठेगाना:
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सितापुर
  • वार्ड नं.:5
  • टोल:बढाचउर
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामराष्ट्रिय वाणिज्य बैंक सन्धीखर्क
  • पद:सुरक्षागार्ड
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोतिलाल घर्तीमगर
  • आमाको नाम:धनकला घर्तीमगर
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मायादेवी घर्तीमगर
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:विदेशमा नोकरी स्वदेशमै कान्छो पढदै
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)600000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सीतापुर गाविस-५ वडाचउर निवासी ५४ वर्षीय केशव सिंह घर्तीमगरको माओवादीद्वारा ०५९ भदौ २३ गते जिल्ला सदरमकाममा गरिएको सन्धीखर्क आक्रमणमा मृत्यु भएको थियो। माओवादी आक्रमण हुँदा उनी राष्ट्रिय वाणिज्य बैंक सन्धिखर्कमा सुरक्षार्थ खटिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री