2002-09-08 - incident - Arghakhanchi district २०५९-०५-२३ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-07066 अभिलेखालय सि. नं.: NCA-07066

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1831
  • अ. नं.13
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दानबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2030
  • महिना:01
  • गते:04
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:नौथर
  • वार्ड नं.:7
  • टोल:जिरेस्वाँरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिप्रका अर्घाखाँची
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकमानसिंह गुरुङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुमारी गुरुङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौ साममाखुशी
  • मिति 2064-01-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमाडौ बस्दै आएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • वेसीशहर लमजुङ मस्याङदी नदिमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नौथर गाविस-७ निवासी जिल्ला प्रहरी कार्यालय अर्घाखाँची अन्तर्गत प्रहरी चौकी पाली अर्घाखाँचीमा कार्यरत प्रहरी जवाल दालबहादुर गुरुङको एमाओवादी २०५९ भदौ २३ गते जिप्रका अर्घाखाँचीमा आक्रमण गर्दा दोहोरो भिडन्तमा परी मृत्यु थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री