2002-09-07 - incident - Sindhuli district २०५९-०५-२२ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-07007 अभिलेखालय सि. नं.: NCA-07007
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3110
- अ. नं.25
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सूर्यबहादुर थापा
- जन्म मिति:
- साल:2033
- महिना:07
- गते:11
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:ठूलाडिही
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरी चौकी ग्वालटार सिन्धुली
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामठगबहादुर थापा
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तुलसी थापा
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-22
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:2059-05-24
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्याङजा आघीखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठुलाडिही गाविस-८ चिप्लेश्वारा निवासी प्रहरी चौकी ग्यालटार सिन्धुलीमा कार्यरत प्रहरी जवान सूर्यबहादुर थापाको २०५९ भदौ २२ गते सिन्धुली जिल्ला भिमान भन्ने स्थानमा माओवादीसगँ दोहोरो भिडन्तका क्रममा मृत्यु भएको थियो।