2002-09-07 - incident - Sindhuli district २०५९-०५-२२ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-07004 अभिलेखालय सि. नं.: NCA-07004
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.11068
- अ. नं.66
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:11
- टोलको नाम:भिमान
- पीडित विवरण
- पीडितको नाम:गौरी राय
- जन्म मिति:
- साल:2018
- महिना:00
- गते:00
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:बथनाहा
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:महोत्तरी
- गाविस:बथनाहा
- वार्ड नं.:2
- टोल:
- लिङ्ग:पुरुष
- थर:राय
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय , भिमान
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसंजुण राय
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जमुनादेवी राय
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय, नक्साल
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कमलामाई नपा
- वार्ड नं.:11
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पाताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आफ्नै गाउँमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बथनाहा गाविस-३ निवासी इलाका प्रहरी कार्यालय भीमानमा कार्यरत प्रहरी हवल्दार ४१ वर्षीय गौरी रायको ०५९ भदौ २२ गते सो कार्यालयमा माओवादीले आक्रमण गर्दा दोहोरो भिडन्तमा मृत्यु भयो।