2002-09-07 - incident - Sindhuli district २०५९-०५-२२ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-07000 अभिलेखालय सि. नं.: NCA-07000

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3575
  • अ. नं.106
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:11
  • टोलको नाम:भिमान
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णकुमार श्रेष्ठ
  • जन्म मिति:
  • साल:2019
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रामनगर
  • वार्ड नं.:8
  • टोल:भनौडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय सिन्धुली
  • पद:प्रहरी निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपूर्णलाल श्रेष्ठ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरस्वती श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-22
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • त्रिर्वणीघाट नवलपरासी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रामनगर गाविस-८ मतौडी निवासी सिन्धुली जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ४० वर्षीय कृष्णकुमार श्रेष्ठको २०५९ भदौ २२ गते माओवादीसगँ सिन्धुली जिल्ला कमलामाई नपा-११ भिमानस्थित प्रहरी कार्यालयमा भएको दोहोरो भिडन्तमा परी गोली लागि घटनास्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री