2002-09-07 - incident - Sindhuli district २०५९-०५-२२ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-06966 अभिलेखालय सि. नं.: NCA-06966

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9094
  • अ. नं.51
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:11
  • टोलको नाम:भिमान
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:7
  • टोल:तलेगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:7
  • टोल:तलेगाउँ
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममानबहादुर तामाङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनमाया तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-22
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तिल्पुङ गाविस-७ का रामबहादुर तामाङको ०५९ भदौ २२ गते सिन्धुलीको इप्रका भीमानमा माओवादी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा माओवादीले प्रहार गरेको गोली लागी मृत्यु भयो। प्रहरीमा कार्यरत तामाङको माओवादीले भीमान चौकीमा गरेको भिषण आक्रमणमा मृत्यु भएको थियो। सो घटनामा दुवै पक्षको ठूलो क्षति भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री