2002-09-07 - incident - Sindhuli district २०५९-०५-२२ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-06961 अभिलेखालय सि. नं.: NCA-06961

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9508
  • अ. नं.54
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:11
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:जितेन्द्रप्रसाद यादव
  • जन्म मिति:
  • साल:2039
  • महिना:00
  • गते:00
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:वोरिया
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:वोरिया
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कायार्लय भिमान सिन्धुली
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामअबतार यादव
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आशादेवी यादव
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-22
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:कमलामाई नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सप्तरी वोरीया ५ निवासी जितेन्द्र यादवको कमलामाइ नगरपालिका ११ स्थित इलाका प्रहरी कार्यालय भीमानमा ०५९ भदैा २२ गते माओवादीले आक्रमण नागर्दा मृत्यु भयो। घटनामा सप्तरी निवासी प्रहरी हवल्दार रामप्रसाद मण्डल सहित ४९ प्रहरीको ज्यान गयो र २० प्रहरी घाइते भए। घटनामा कम्पनी उपकमणडर सहित २१ माओवादी मारीएको माओवादीले जनायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री