2002-09-07 - incident - Rupandehi district २०५९-०५-२२ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-06942 अभिलेखालय सि. नं.: NCA-06942
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1274
- अ. नं.12
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:देवदह
- वार्ड नं.:5
- टोलको नाम:खैरहनी
- पीडित विवरण
- पीडितको नाम:उत्तम थापा
- जन्म मिति:
- साल:2035
- महिना:06
- गते:16
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:छम्पी
- वार्ड नं.:6
- टोल:थापागाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:छम्पी
- वार्ड नं.:6
- टोल:थापागाँउ
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामध्रुव थापा
- आमाको नाम:अम्बिका थापा
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:उषा थापा
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-22
- समय:02:30:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:देवदह
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2059-05-23
- चिकित्सकको नाम:थाहाहुन नसकेको
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छम्पी गाविस-६ थापागाउँ निवासी नेपाल प्रहरीका जवान उत्तम थापालाई २०५९ भदौ २२ गते रुपन्देही जिल्ला देवदह गाविस-५ ड्युटीमा रहेको अवस्थामा दुई मोटरसाईकलमा आएका चारजना माओवादी कार्यकर्ताले गोली हानी हत्या गरेका थिए।