2002-09-07 - incident - Arghakhanchi district २०५९-०५-२२ - घटना - अर्घाखाँची जिल्ला

Archive ref no: NCA-06936 अभिलेखालय सि. नं.: NCA-06936

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4139
  • अ. नं.529
  • घटना भएको जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:5
  • टोलको नाम:सन्धीखर्क
  • पीडित विवरण
  • पीडितको नाम:गणेशबहादुर वली
  • जन्म मिति:
  • साल:2037
  • महिना:10
  • गते:10
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:2
  • टोल:डाडागाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:दशरथपुर
  • वार्ड नं.:5
  • टोल:माओबादी जनसेना क्याम्प
  • लिङ्ग:पुरुष
  • थर:वलि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना छैठौ डिभिजन सुर्खेत दशरथपुर
  • बाबुको नामधर्मबहादुर वली
  • आमाको नाम:भद्रकला वली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लली वली
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाँया खुट्टा भाँचिएको
  • उपचार गराएको अस्पतालको नाम
  • भारत पंजाव
  • उपचार मिति 2059-07-20
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • अप्रेशन गर्नुपर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-22
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अर्घाखाँची
  • गाविस:सन्धिखर्क
  • वार्ड नं.:3
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला डाँडागाउ गाविस- २ निवासी माओवादी सेना २२ वर्षीय गणेश बहादुर वली ०५९ भदौ २२ गते रुकुम जिल्लाको खारामा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको बाँया खुट्टा नचल्ने भएको हुदा बैसाकीको साहाराले हिडडुल गर्नु परेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री