2002-09-05 - incident - Surkhet district २०५९-०५-२० - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-06899 अभिलेखालय सि. नं.: NCA-06899

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.1046
  • अ. नं.335
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:2
  • टोलको नाम:राजि गाँउ
  • पीडित विवरण
  • पीडितको नाम:डम्बर कामी
  • जन्म मिति:
  • साल:2023
  • महिना:12
  • गते:25
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:साहारे
  • वार्ड नं.:2
  • टोल:राजीगाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कामी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा मोओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामसेते कामी
  • आमाको नाम:पवित्रा कामी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नरीकला कामी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • India
  • मिति 2059-10-04
  • पुनस्थापित भएको भए मिति2063-01-12
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग कम्मर देखि मुनिको भाग र दाहिने हात नचल्ने भएको
  • उपचार गराएको अस्पतालको नाम
  • भारतको पीजीइ अस्पताल
  • उपचार मिति 2059-11-05
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • अप्रेसन गर्नुपर्ने
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-20
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:मेहलकुना
  • वार्ड नं.:6
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सहारे गाविस-२ निवासी माओवादी कार्यकर्ता ३६ वर्षीय डम्मर कामीलाई माओवादीको आरोपमा ०५९ भदौ २० गते गस्तीमा खटीएका सुरक्षाकर्मीले मेहेलकुना गाविस-६ बाट पक्राउ गरि छिन्चु स्थित सुरक्षा वेस क्याम्पमा लगि करेन्ट लगाएर यातना दिए। उनको कम्मर देखि मुनिको भाग र दाहिने हात नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री