2002-09-05 - incident - Siraha district २०५९-०५-२० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-06895 अभिलेखालय सि. नं.: NCA-06895

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.9784
  • अ. नं.111
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:राघोपुर
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शिवनाथ झा
  • जन्म मिति:
  • साल:2015
  • महिना:00
  • गते:00
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:वलरा
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:मलंगवा नपा
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:झा
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय , मिरचैया सिराहा
  • पद:असई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मण झा
  • आमाको नाम:सुम्रिता झा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कामनीदेवी झा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा मोहन झा प्रहरीमा जागीरे
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यलय
  • कति रकम बराबर (रु.)75000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मलंगवा नपा-२
  • मिति 2063-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-20
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:राघोपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, लहान
  • मिति:2059-05-22
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • वलरा, समसानघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वलरा गाविस-७ का प्रहरी असई ४४ वर्षीय शिवनाथ झाको ०५९ भदौ २० गते दिउँसो सिराहा जिल्लाको मिरचैयाबाट राधेपुर गाविसतर्फ गस्ती गर्दै जाँदा राधेपुर गाविस-४ स्थित सडकमा माओवादीले विछ्याएको धरापमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री