2002-09-05 - incident - Rupandehi district २०५९-०५-२० - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-06894 अभिलेखालय सि. नं.: NCA-06894
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.5189
- अ. नं.720
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:कविराज अधिकारी
- जन्म मिति:
- साल:2038
- महिना:05
- गते:22
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:पाँखा
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधीकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी जनसेना
- बाबुको नाममनिस्पन्द अधिकारी
- आमाको नाम:चकु अधिकारी
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दाँयाहात नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- जन अस्पताल
- उपचार मिति 2059-10-11
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- उपचारद्धारा बुलेट निकाल्नुपर्दछ।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-20
- समय:05:00:00 AM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:नखुलेको
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाखा गाविस- १ निवासी माओवादी सेना २१ वर्षीय कविराज अधिकारीको ०५९ भदौ २० गते माओवादी सेना र सुरक्षाकर्मी वीच रुपन्देही जिल्लाको सुनौलीमा भएको दोहोरो भिडन्तमा सुरक्षासेनाको गोलीबाट घाइते भए। उनको दाँयाहात पुर्णरुपमा नचल्ने ।