2002-09-04 - incident - Ramechhap district २०५९-०५-१९ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-06886 अभिलेखालय सि. नं.: NCA-06886

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9021
  • अ. नं.25
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:कठजोर
  • वार्ड नं.:7
  • टोलको नाम:साउनेपानी
  • पीडित विवरण
  • पीडितको नाम:उत्तरबहादुर ढुंगेल
  • जन्म मिति:
  • साल:1987
  • महिना:06
  • गते:08
  • उमेर:72
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:कठजोर
  • वार्ड नं.:8
  • टोल:पिप्ले
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:कठजोर
  • वार्ड नं.:8
  • टोल:पिप्ले
  • लिङ्ग:पुरुष
  • थर:ढुङ्गेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीतादेवी , उमादेवी र उषादेवी ढुङ्गेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:२ छोरा नेपाली सेनामा कार्यरत
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)275000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौं
  • मिति 2059-05-20
  • पुनस्थापित भएको भए मिति2065-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-19
  • समय:06:30:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:कठजोर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, मन्थली
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कठजोर गाविस-८ का उत्तरबहादुर ढुङ्गेललाई ०५९ भदौ १९ गते ४-५ जना माओवादी कार्यकर्ताहरु आएर हामीसँग पल्लाघर जाउँ भनि घरबाट केही टाढा लगी हत्या गरे। लगेको भोलिपल्ट विहान गाउँलेहरुले कठजोर गाविस-७ साउने पानी भन्ने ठाउँमा ढुंगाले खुट्टामा किचेको मृत अवस्थामा शव फेला परेको थियो। दाहसंस्कार गरेपछि परिवार सबै काठमाण्डौं गई काजकिरिया गरेका थिए। उनीहरु हाल गाउँमा नै फर्किएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री