2002-09-03 - incident - Ramechhap district २०५९-०५-१८ - घटना - रामेछाप जिल्ला
Archive ref no: NCA-06872 अभिलेखालय सि. नं.: NCA-06872
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.10211
- अ. नं.179
- घटना भएको जिल्ला:रामेछाप
- गाविस:फुलासी
- वार्ड नं.:2
- टोलको नाम:सुनुवारटोल
- पीडित विवरण
- पीडितको नाम:डिकबहादुर तामाङ
- जन्म मिति:
- साल:2017
- महिना:01
- गते:22
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:दोरम्बा
- वार्ड नं.:9
- टोल:रामथुम्का
- अस्थायी ठेगाना:
- जिल्ला:रामेछाप
- गाविस:दोरम्बा
- वार्ड नं.:9
- टोल:रामथुम्का
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगंगाबहादुर तामाङ
- आमाको नाम:हरिमाया तामाङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुमीत्रा तामाङ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप र नेपाल सरकार
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौं
- मिति 2059-05-00
- पुनस्थापित भएको भए मिति2063-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-18
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:रामेछाप
- गाविस:फुलासी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, मन्थली
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मन्थली
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दोरम्बा गाविस-९ का डिकबहादुर तामाङलाई ०५९ भदौ १८ गते माओवादीहरुले फूलासी गाविसमा बोलाई हत्या गरे। निर्माण व्यवसायको काम गर्ने तामाङलाई माओवादीहरुले सुराकीको आरोप लगाई स्पष्टीकरण दिन बोलाएका थिए स्पष्ठीकरण दिन माओवादीलाई खोज्दै गएका तामाङलाई उनीहरुले हत्या गरी फूलासी-२ को सुनुवार टोलमा शव फाली दिएका थिए।