2002-09-03 - incident - Ramechhap district २०५९-०५-१८ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-06873 अभिलेखालय सि. नं.: NCA-06873

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9075
  • अ. नं.50
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:2
  • टोलको नाम:हलेके
  • पीडित विवरण
  • पीडितको नाम:झपडबहादुर बुढाथोकी
  • जन्म मिति:
  • साल:2011
  • महिना:05
  • गते:01
  • उमेर:48
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:2
  • टोल:हलेदेवेसी
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:2
  • टोल:हलेदेवेसी
  • लिङ्ग:पुरुष
  • थर:बुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, भुपु वडा अध्यक्ष
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:झम्कमाया बुढाथोकी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:१ छोरा सेनाम जागिर
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, रामेछाप
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-18
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:तील्पुङ
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, मन्थली
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मन्थली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तील्पुङ गाविस-२ का ४८ वर्षीय झपडबहादुर बुढाथोकीलाई ०५९ भदौ १८ गते राती ३ बजे माओवादीले घरमा सुतिरहेको बेला कब्जामा लिई केही टाढा लगी हत्या गरे। एक समूहमा आएका माओवादी कार्यकर्ताले उनलाई तपाईसँग काम छ भनी केही टाढा सुन्दरी खेत भन्ने ठाउँमा पुर्‍याई छाती र गोडामा गोली हानी हत्या गरे। विहान खोज्दा शव फेला परेको थियो। शवलाई मन्थली लगी पोष्टमार्टम गरेर मन्थलीमा नै अन्तिम संस्कार गरियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री