2002-09-03 - incident - Kailali district २०५९-०५-१८ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-06870 अभिलेखालय सि. नं.: NCA-06870

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8080
  • अ. नं.46
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:पहलमानपुर
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शोभाकर शर्मा
  • जन्म मिति:
  • साल:2002
  • महिना:00
  • गते:00
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:पहलमानपुर
  • वार्ड नं.:2
  • टोल:लठैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपुनराम शर्मा
  • आमाको नाम:दीपा शर्मा
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवकी शर्मा
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारवाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बाँके कोहलपुर
  • मिति 2059-06-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • कोहलपुरमा बस्दै आएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-18
  • समय:02:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:पहलमानपुर
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पहलमानपुर गाविस-२ का ५७ वर्षीय शोभाकर शर्मीलाई ०५९ भदौ १८ गते घरमा आएको माओवादीहरुले घरवाट निकाली सुराकी गरेको आरोपमा टाउको काटी हत्या गरे। साथै छोरी राजेश्वरीले वचाउन खोज्दा उनलाइ समेत कुटपीट गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री