2002-09-02 - incident - Rautahat district २०५९-०५-१७ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-06858 अभिलेखालय सि. नं.: NCA-06858
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.11466
- अ. नं.2
- घटना भएको जिल्ला:रौतहट
- गाविस:भसेडवा
- वार्ड नं.:6
- टोलको नाम:ढोलबाजाखोर
- पीडित विवरण
- पीडितको नाम:रूपा सापकोटा
- जन्म मिति:
- साल:2022
- महिना:00
- गते:00
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:डुमरिया -मटिऔन
- वार्ड नं.:2
- टोल:सिन्धुरेखारी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:सापकोटा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनेत्रबहादुर खत्री
- आमाको नाम:शिवकुमारी खत्री
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हिरबहादुर सापकोटा
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)125000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2059-05-17
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:भसेडवा
- वार्ड नं.:6
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइडुमरिया गाविस-२ निवासी ३७ वर्षीया रूपा सापकोटालाई २०५९ भदौ १७ गते जिल्ला प्रहरी कार्यालयबाट चारओटा मोटरसाइकलमा सादा पोसाकमा आएका सुरक्षाकर्मीले भसेडवा गाविस ६ स्थित छोरीको घरबाट गिरफ्तार गरी अज्ञातस्थलतर्फ लगि बेपत्ता पारे। पीडितसँगै उनकी छोरी मेनुकालाई पनि सुरक्षाकर्मीले गिरफ्तार गरी बेपत्ता पारेको थियो।