2002-09-02 - incident - Rautahat district २०५९-०५-१७ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-06859 अभिलेखालय सि. नं.: NCA-06859

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.11465
  • अ. नं.1
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:भसेडवा
  • वार्ड नं.:6
  • टोलको नाम:ढोलबाजाखोर
  • पीडित विवरण
  • पीडितको नाम:मेनुका कुमारी सापकोटा (पोखरेल)
  • जन्म मिति:
  • साल:2042
  • महिना:10
  • गते:10
  • उमेर:17
  • स्थायी ठेगाना:
  • जिल्ला:रौतहट
  • गाविस:भसेडवा
  • वार्ड नं.:6
  • टोल:ढोलबाजाखोर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी,अनेमसंघ क्रान्तिकारी जिल्ला कमिटी, सचिव
  • बाबुको नामहरिबहादुर सापकोटा
  • आमाको नाम:रुपा सापकोटा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रुपेश पोखरेल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)125000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-17
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:भसेडवा
  • वार्ड नं.:6
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइभसेडवा गाविस-६ निवासी १७ वर्षीया मेनुकाकुमारी सापकोटालाई २०५९ भदौ १७ गते बिहान चारओटा मोटरसाइकलमा आएका सादा पोसाकका सुरक्षाकर्मीले गिरफ्तार गरी अज्ञात स्थलतर्फ लगेकोमा उनको अवस्था हालसम्म पनि थाहाहुन सकेको छैन। पीडितसँग उनकी आमा रुपासापकोटालाई पनि सुरक्षाकर्मीलेसँगै लगेका थिए। दुवै जना हालसम्म बेपत्ता रहेका छन्। पीडित नौ महिनाकी गर्भवती थिइन्। छोरी सुत्केरी गराउन र सह्यार गर्न आमा छोरीको घरमा आएकी थिइन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज