2002-09-02 - incident - Parsa district २०५९-०५-१७ - घटना - पर्सा जिल्ला

Archive ref no: NCA-06854 अभिलेखालय सि. नं.: NCA-06854

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9539
  • अ. नं.50
  • घटना भएको जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:4
  • टोलको नाम:छतिवन टाडी
  • पीडित विवरण
  • पीडितको नाम:विमल घिमिरे
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:28
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:4
  • टोल:छतीवन टाडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:4
  • टोल:छतीवन टाडी
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:वकिल
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपेनहरी घिमिरे
  • आमाको नाम:चित्रादेवी घिमिरे
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, पर्सा
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-05-17
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्सा
  • गाविस:बगवन्ना
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वगवन्ना गाविस-४ निवासी २५ वर्षीय विमल घिमिरेलाई २०५९ भदौ १७ गते घरमै सुतिरहेको बेला माओवादी कार्यकर्ताले अपहरण गरी हत्या गरे। पछि उनीहरुले पीडितलाई मारिसकेको पीडितका आफन्तलाई जानकारी दिए। कहाँ कहिले मारेको आफन्तले थाहा पाएनन्। लाश पनि आफन्तले पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री